You are viewing the translated version of इन्टर्नसीप गर्नु पर्ने.

Section 47
इन्टर्नसीप गर्नु पर्ने
बीमा सर्भेयरको इजाजतपत्र प्राप्त गर्नुअघि निवेदकले कम्तीमा तीन महिना सम्बन्धित विषयको सर्भेयर वा बीमकमा इन्टर्नसीप गर्नु पर्नेछ ।